दफा २
ऐनको बहिक्र्षेत्रीय प्रयोग
:(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा आदेशको विरुद्ध हुने गरी नेपाल ………….. बाट वा नेपाल ………… भित्र कुनै लागू औषध निकासी वा पैठारी गरी विदेशमा बसी व्यापार गर्ने नेपाली नागरिक वा विदेशीलाई समेत यो ऐन लागू हुनेछ ।
(२) उपदफा (१) बमोजिम काम कारवाई गर्ने व्यक्तिलाई निजले सो काम कारवाई नेपाल ……….. भित्र गरेको सरह मानी यस ऐन बमोजिम कारवाई र सजाय गरिनेछ ।
(२) उपदफा (१) बमोजिम काम कारवाई गर्ने व्यक्तिलाई निजले सो काम कारवाई नेपाल ……….. भित्र गरेको सरह मानी यस ऐन बमोजिम कारवाई र सजाय गरिनेछ ।